नियम १७
पुन परीक्षण वा विश्लेषणको लागि लागेको खर्च औषधिधनीले व्यहोर्ने

नियम १६ अन्तर्गत कुनै औषधिको परीक्षण वा विश्लेषण गर्दा लागेको खर्च सम्बन्धित औषधि धनीले व्यहोर्नु पर्नेछ ।